logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले गरे मतदान

    राष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले गरे मतदान

    1.6K
    Shares
    राष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले गरे मतदान

    काठमाडौँ । जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेका थिए ।

    एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् ।

    मतदानको समय ३ बजेसम्म तोकिएको छ । मतदानको परिणाम पनि आज नै घोषणा गरिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend