काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे प्रज्ञ भवनमा हुने बताएका छन् ।
यस्तै फागुन ३० गते संक्रमणकालीन न्यायका विषयमा अन्तक्र्रिया गर्ने निर्णय गरेका छन् ।