logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी धारको संयुक्त पत्रकार सम्मेलन प्रज्ञा भवनमा हुने

    माओवादी धारको संयुक्त पत्रकार सम्मेलन प्रज्ञा भवनमा हुने

    2.4K
    Shares
    माओवादी धारको संयुक्त पत्रकार सम्मेलन प्रज्ञा भवनमा हुने

     

    काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ ।

    नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे प्रज्ञ भवनमा हुने बताएका छन् ।

    यस्तै फागुन ३० गते संक्रमणकालीन न्यायका विषयमा अन्तक्र्रिया गर्ने निर्णय गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend