logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म बलिराजा जस्तो मान्छे हुँ, जसले जे मागेपनि दिन्छु : केपी ओली

    म बलिराजा जस्तो मान्छे हुँ, जसले जे मागेपनि दिन्छु : केपी ओली

    3.1K
    Shares
    म बलिराजा जस्तो मान्छे हुँ, जसले जे मागेपनि दिन्छु : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बलिराजा जस्तो मान्छै भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले आफू बलिराजा जस्तो मान्छे भएको र जसले जे मागेपनि दिने गरेको बताए ।

    उनले भने, ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो। तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो। सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो।’

    तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend