logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने

    जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने

    1.8K
    Shares
    जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताएका छन् । आईतवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्वाचन अधिकृतको कार्यालयले दाबीबिरुध बिरुद्ध उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले २ जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताए ।

    उनले भने, ‘पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेको छ । यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौँ । गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ ।’

    जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend