logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले प्रमुख सचेतकमा पदम गिरी

    एमाले प्रमुख सचेतकमा पदम गिरी

    2.3K
    Shares
    एमाले प्रमुख सचेतकमा पदम गिरी

    काठमाडौं । नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् । एमाले संसदीय दलका नेता केपी शार्म ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

    पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend