logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रमिला यादवद्धारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

    प्रमिला यादवद्धारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

    2.7K
    Shares
    प्रमिला यादवद्धारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।

    उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।

    विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend