logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

    एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

    2.4K
    Shares
    एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित भएका छन्। एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई आज (सोमबार) दलको उपनेतामा नियुक्त गरेका हुन्।

    नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सांसद हुन्।

    नेम्वाङ राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनाइएका थिए। तर, उनी आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

    Subas_Nemwang_Letter1678699458.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend