logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीमा ४ जना जुवाडे पक्राउ

    कैलालीमा ४ जना जुवाडे पक्राउ

    1.7K
    Shares
    कैलालीमा ४ जना जुवाडे पक्राउ

    काठमाडौँ । कैलालीको धनगढी उपममहानगरपालिका– ३ बोराडाडीमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालकसहित ४ जना पक्राउ परेका छन् ।

    प्रहरीले बैतडी दोगडा केदार गाउँपालिका– ५ घर भएका ३० वर्षीय वीरेन्द्र चन्दको चन्द फास्टफुड होटलमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालक चन्दसहित ४ जनालाई पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख ४ हजार रुपैयाँ र एक गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend