मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ काराेबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend