logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईसीसी विश्वकप लिग–२ : पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

    आईसीसी विश्वकप लिग–२ : पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

    2.7K
    Shares
    आईसीसी विश्वकप लिग–२ : पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

     

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएयो ।

    पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । त्यस्तै नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले २४ रन बनाए । पीएनजीका राईली हेरुकेले अविजित ३३ रन बनाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend