logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहिबार

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहिबार

    2.5K
    Shares
    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहिबार

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

    जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।

    बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend