logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    1.8K
    Shares
    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

    विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

    जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend