logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

    विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

    1.7K
    Shares
    विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं। यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। विश्वकप लिग २ को अन्तिम खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेको हो ।

    निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ  गर्ने भएको छ । यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ।

    एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend