logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल – युएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

    नेपाल – युएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

    1.7K
    Shares
    नेपाल – युएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन् । आज नेपाल र युएईबीचको खेल हुँदै छ ।

    प्रधानमन्त्री नेपाल र युएईबीचको खेल अवलोकन गर्न र  हेर्न  त्रिवि क्रिकेट मैदान पुगेका हुन् ।

    खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका छन् । अन्य दलका दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।

    नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend