logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आक्रामक युएईलाई ठुलो झट्का,ललित राजवंशीले लिए पहिलो विकेट

    आक्रामक युएईलाई ठुलो झट्का,ललित राजवंशीले लिए पहिलो विकेट

    4.3K
    Shares
    आक्रामक युएईलाई ठुलो झट्का,ललित राजवंशीले लिए पहिलो विकेट

    २ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको पहिलो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको युएईको पहिलो विकेट नेपालका ललित राजबंशीले लिएका हुन् ।

    युएईले अहिलेसम्म ४  ओभरमा एक विकेट गुमाएर ४२  रन जोड्न सफल भएको छ युएई आक्रामक  रुपमा मैदानमा उत्रिएको छ ।

    युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

    हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend