logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    1.1K
    Shares
    प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

    यो सेसनमा ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend