logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    455
    SHARES
    प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

    यो सेसनमा ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend