logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा, जिल्ला प्रहरी परिसर काठमाडौँमा रजौरे

    प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा, जिल्ला प्रहरी परिसर काठमाडौँमा रजौरे

    1.1K
    Shares
    प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा, जिल्ला प्रहरी परिसर काठमाडौँमा रजौरे

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे सरुवा भएका छन् ।

    त्यहाँ कार्यरत हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ
    यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा गरिएको छ ।

    यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौर रहेको थिए । उता तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend