logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आइतबारदेखि काठमाडौँ महानगरपालिकाका कार्यालय बिहान ९ बजे खुल्ने

    आइतबारदेखि काठमाडौँ महानगरपालिकाका कार्यालय बिहान ९ बजे खुल्ने

    611
    Shares
    आइतबारदेखि काठमाडौँ महानगरपालिकाका कार्यालय बिहान ९ बजे खुल्ने

    काठमाडौँ । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले आफना कार्यालयहरु बिहान ९ बजेदेखि सञ्चालन गर्ने भएको छ ।

    वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

    उनका अनुसार आइतबारदेखि कार्यालय विहान ९ बजे खोलिने तथा बेलुकाको समय भने परिवर्तन गरिएको छैन ।

    उक्त सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend