logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारीको अनियमितताबारे उठेको प्रश्नमा मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    सहकारीको अनियमितताबारे उठेको प्रश्नमा मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    832
    Shares
    सहकारीको अनियमितताबारे उठेको प्रश्नमा मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

    उनले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।

    सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए ।

    उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend