मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ काराेबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ काराेबार ?

काठमाडौं । सोमबार र मंगलबार बढेर बुधबार स्थिर रहेको सुनचाँदी बजारमा आज फेरि मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३०५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend