logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईसीसी विश्वकप लिग २ : यूएईका अर्विन्द्रको अर्धशतक पूरा

    आईसीसी विश्वकप लिग २ : यूएईका अर्विन्द्रको अर्धशतक पूरा

    2K
    Shares
    आईसीसी विश्वकप लिग २ : यूएईका अर्विन्द्रको अर्धशतक पूरा

     

    काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।

    अर्विन्द्रले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।अर्विन्द्र शतकसँगै युएईले ३२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend