logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनएमबि बैंकद्वारा क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

    एनएमबि बैंकद्वारा क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

    4.8K
    Shares
    एनएमबि बैंकद्वारा क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

    काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडीलाई सम्मान र हौसला स्वरुप नगद प्रदान गर्न लागिएको बताए ।

    २०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेको नेपालले आजको फाइनल म्याचमा युएआइसँग भिडदैछ । यो खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ ।

    सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend