logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभु बैंक लि. को पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन

    प्रभु बैंक लि. को पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन

    4K
    Shares
    प्रभु बैंक लि. को पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन

     

    काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन Automated Teller Machine (ATM) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पिओएस (Point of Sale (POS) मेशिनको माध्यमबाट Green PIN Set गर्न, PIN परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

    विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend