logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ए डिभिजन लिगः आज दुई खेल हुँदै

    ए डिभिजन लिगः आज दुई खेल हुँदै

    1.6K
    Shares
    ए डिभिजन लिगः आज दुई खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

    च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा थ्री स्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल दिउँसो साढे २ बजे शुरु हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend