logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उपराष्ट्रपति पदको निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान

    उपराष्ट्रपति पदको निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान

    1.7K
    Shares
    उपराष्ट्रपति पदको निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान

    काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनहरुले मतदान गरेका हुन् ।

    उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend