logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

    विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

    1.6K
    Shares
    विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिने भएका छन् ।

    त्यसका लागि आज शुक्रबार दिउँसो ३ बजेका लागि राष्ट्रपति भवन शितल निवासमा कार्यक्रम राखिएको छ ।

    यसअघि बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई सम्मान गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend