logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली क्रिकेट खेलाडीलाई लोसपाको बधाई

    नेपाली क्रिकेट खेलाडीलाई लोसपाको बधाई

    1.5K
    Shares
    नेपाली क्रिकेट खेलाडीलाई लोसपाको बधाई

    काठमाडौँ । एक दिवसीय विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बधाई दिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी बधाई ज्ञापन गरेका छन् ।

    नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएइमाथि जित रच्दै सन् २०२३ को एक दिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाउने गरी प्राप्त गरेको उपलब्धले नेपाली जनतलाई गौरवान्वित महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend