logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

    राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

    2.9K
    Shares
    राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

    आज (शनिबार) बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

    प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend