
काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आज (आइतबार) बसेको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो ।
महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।
घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend