logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    2.1K
    Shares
    एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

    एकीकृत समाजवादीले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको छ ।

    सरकारमा जानेबारे भने निर्णय नगरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend