सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले (सोमवार) विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमवार १ बजे बस्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend