logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पास्नी भोज खाएर फर्किदैँ गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    पास्नी भोज खाएर फर्किदैँ गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    2K
    Shares
    पास्नी भोज खाएर फर्किदैँ गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

    सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend