logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • टी–ट्वान्टीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपको वरीयता यथावत्

    टी–ट्वान्टीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपको वरीयता यथावत्

    4.1K
    Shares
    टी–ट्वान्टीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपको वरीयता यथावत्

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् ।

    बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा हुँदा सोमपाल कामी ६७ औं स्थानमा हुँदा करण केसीले एक स्थान सुधार गरेर ९६ औं स्थानमा छन् ।

    सन्दीपले विश्वस्तरीय बलर युजभेन्द्र चहाल, जस्प्रित बुम्राहलाई पछि पारेका छन् । त्यस्तै मिचेल स्टेनर पनि सन्दीप भन्दा पछि छन् ।

    एकदिवसीयको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित कुमार पौडेल ५७ औं स्थानमा छन् । त्यस्तै आसिफ सेख ६७ औं स्थानमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend