logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बर्दिया राष्ट्रिय निकुञ्जका जनावरहरुका कारण जनधनको क्षति व्यहोर्नु परेको भन्दै समस्या समाधानका लागि सरकारसँग माग

    बर्दिया राष्ट्रिय निकुञ्जका जनावरहरुका कारण जनधनको क्षति व्यहोर्नु परेको भन्दै समस्या समाधानका लागि सरकारसँग माग

    1.5K
    Shares
    बर्दिया राष्ट्रिय निकुञ्जका जनावरहरुका कारण जनधनको क्षति व्यहोर्नु परेको भन्दै समस्या समाधानका लागि सरकारसँग माग

    काठमाडौं । प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले बर्दिया जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्जका जनावरहरुका कारण दैनिक जनधनको क्षति व्यहोर्नु परेको भन्दै त्यस प्रकारको समस्या समाधानका लागि सरकारसँग माग गरिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

    उनले भनिन्– ‘राष्ट्रिय निकुञ्जका जनावरहरुले सताइरहेको परिस्थिति छ । त्यहाँ अन्य खेती लगाउन नसकेर विभिन्न प्रकारको जडिबुटी लगाएर जिविकोपार्जन गरेको परिस्थिति हो । त्यसलाई पनि अझै सरकारले अनुदानस्वरुप कार्यक्रम दिलाउन ध्यानकर्षण गराए । जनावरले राष्ट्रिय निकुञ्जभित्र रहेका व्यक्तिहरुको जग्गामा केही खेतीपाती हुन दिएको छैन । निकुञ्ज र जनताबीच सधैँ द्वन्द्व परिरहेको स्थितिले गर्दाखेरी द्वन्द्व व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend