logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • एकीकृत समाजवादीले पहिलो चरणमा बेदुराम भुसाललाई सरकारमा पठाउने

    एकीकृत समाजवादीले पहिलो चरणमा बेदुराम भुसाललाई सरकारमा पठाउने

    2.2K
    Shares
    एकीकृत समाजवादीले पहिलो चरणमा बेदुराम भुसाललाई सरकारमा पठाउने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा‍‍. बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ । बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो ।

    भुसाल राष्ट्रियसभा सदस्य हुन् । एकीकृत समाजवादी पार्टीका संस्थापक महासचिव समेत रहेका भुसाल केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend