मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मन्त्रालय भागबण्डा टुंग्याउन सत्ता गठबन्धनमा आवद्ध दलको बैठक जारी

मन्त्रालय भागबण्डा टुंग्याउन सत्ता गठबन्धनमा आवद्ध दलको बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसिरहेको छ ।  बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ ।

सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend