आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । सत्तागठबन्धनमा भागबन्डा मिलेको छ। गठबन्धनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

जसमा कांग्रेस ८, माओवादी प्रधानमन्त्रीसहित ५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी २/ २, जनमत १, नागरिक उन्मुक्ति १, लोसपा १, आमजनता (प्रभु साह) १, नेसपा (बाबुराम) १ ले मन्त्रालय पाउने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिले कुनै मन्त्रालय पाएको छैन।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend