काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।
नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।
त्यस्तौ माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएका छन् ।