logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीका बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

    एकीकृत समाजवादीका बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

    3.2K
    Shares
    एकीकृत समाजवादीका बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।

    नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

    त्यस्तौ माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend