logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङ ७८३ मतले अगाडि

    इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङ ७८३ मतले अगाडि

    6.1K
    Shares
    इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङ ७८३ मतले अगाडि

    काठमाडौँ । इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ७८३ मतले अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४ हजार २५८ मत पाएका छन् ।

    उनले आफ्नो अग्रता कायमै राखेका छन् । यसैगरी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ४७५ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ९०३ मत पाएका छन भने रास्वपाका मिलन लिम्बुले ६५४ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend