logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    1.9K
    Shares
    बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    बझाङ । बझाङ १ ‘क’ प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) का उमेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् ।

    पाँच हजार ७१९ सदर मतमध्ये एमालेका भण्डारीले दुई हजार ८८ मत पाएका छन् भने माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मत पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भण्डारी बुढाभन्दा ७१६ मतले अघि छन् ।

    यसैगरी नेपाली कांग्रेसका अभिषेक सिंहले एक हजार २९१ मत प्राप्त गरेको छ । उनीहरुबीच ८१ मतान्तर छ । नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८६४ मत पाएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend