logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    2.6K
    Shares
    बझाङ अपडेट : एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

    काठमाडौँ । बझाङ प्रदेश सभा १ ‘क’ को मतगणना अहिले सम्म जारी रहेको छ ।

    पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ८९० मत पाएका छन भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार २८२ मत पाएका छन् ।

    एमालेका भण्डारी कांग्रेसका सिंहसँग ६०८ मतले अगाडि रहेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले १ हजार ७५३ मत पाएका छन् ।

    उता एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend