logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ १ हजार १ मत बढीले अग्रता

    इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ १ हजार १ मत बढीले अग्रता

    2.7K
    Shares
    इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ १ हजार १ मत बढीले अग्रता

    काठमाडौँ । इलाम २ मा सम्पन्न प्रतिनिधी सभा उपनिर्वाचनको मतगणना अहिले पनि जारी रहेको छ । फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नतिजा प्रकाशित भएको छ ।

    पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ७८३ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७८२ मत पाएका छन् ।

    सुहाङ नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ७८४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend