logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै

    इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै

    5.8K
    Shares
    इलाम अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै

    काठमाडौँ । इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार ४९ मत पाएका छन् ।

    उनले आफ्नो अग्रता कायमै राखेका छन् । यसैगरी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ७०३ मत पाएका छन भने रास्वपाका मिलन लिम्बुले ५३४ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend