logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बझाङ अपडेट : एमालेका उम्मेदवारको अग्रता कायमै

    बझाङ अपडेट : एमालेका उम्मेदवारको अग्रता कायमै

    2K
    Shares
    बझाङ अपडेट : एमालेका उम्मेदवारको अग्रता कायमै

    काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

    एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले १२७४ मत पाएका छन् ।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले भने ७२० मत पाएका छन् ।

    योसँगै छबिसपथिभेरा गाउँपालिकाको मत गणना सकिएको छ । त्यहाँ ७ वडा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend