logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने

    गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने

    962
    Shares
    गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने

    काठमाडौँ । देशको प्रशासनिक केन्द्र सिंहदरबार स्थित गृह मन्त्रालय प्रवेशका लागि सोमबारदेखि अनलाइनबाट पास पाइने भएको छ ।

    गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको छ ।

    पहिले सिंहदरबारपास डट जीओभी डट एनपीमा जाने त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने तथा मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend