logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उम्मेदवार छान्न एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    उम्मेदवार छान्न एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    1.9K
    Shares
    उम्मेदवार छान्न एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको हाे ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    उनका अनुसार उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको बताए । बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend