logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु

    उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु

    1.7K
    Shares
    उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु

    काठमाडौँ । तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको पमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend